आइतबार, साउन १० २०८३

आइतबार, साउन १० २०८३

सायनिक मलका लागि लामबद्ध किसान

मंगलबार, मंसिर २ २०८२

भजनी, कैलाली  : कैलालीको टीकापुर नगरपालिका–७ स्थित सामुदायिक सहकारी संस्थाद्वारा वितरण गरिएको रासायनिक मल लिन मङ्गलबार लाइनमा बसेका भजनीका किसानहरु ।
मलका लागि बिहान सबेरैदेखि यहाँका किसान लाइनमा बसेका हुन् । तस्बिरः झलनाथ खनाल/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार