शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

“गल्कोट समाज जापानले जापानका मुख्य तिन सहरमा सॉगीतिक कार्यक्रम गर्ने

सोमबार, मंसिर १ २०८२

“गल्कोट समाज जापानले जापान का मुख्य तिन सहरमा सॉगीतिक श्रीङ्खला गर्ने भयको छ । गल्कोट समाज जापानले जापान का मुख्य तिन सहरमा ओसाका नागोया र टोक्यो मा अग्रेजी नयॅा बर्ष २०२६ सॉगीतिक श्रीङ्खला गर्ने भयको छ । हाम्रो गाउँ हाम्रो ठाउँ, हातेमालो गरी सम्मृद्ध गराऔ”भन्ने उदेश्यका साथ सामाजिक सेवाको उच्च भावलाई कायम राखी गल्कोटे हरुको सद्भाब यकता सहकार्यगर्दै गल्कोट क्षेत्रको सामाजिक, आर्थिक, सास्कृतिक, शैक्षिक, स्वास्थ्य, पर्यटकीय, पर्यावरणीय विकासमा हातेमालो गरि गल्कोट क्षेत्रको विकासमा टेवा पुर्याउने उदेश्यले सन् २००६ मा स्थापना भएको यस गैरबसालीसस्था गल्कोट समाज जापानले अंग्रेजी नयाँ बर्ष २०२६ को अबसरमा “समृद्ध राष्ट्र निर्माणका लागि जीवनोपयोगी शिक्षा,स्वास्थ्य र खेलकुदमा लगानी” भन्ने उद्धेश्य सहित जापानका मुख्य सहर २०२५ डिसेम्बर ३१ ओसाका २०२६ जनवरी १ – नागोया २०२६ जनवरी २ – टोकियो आयोजित सॉगीतिक श्रीङ्खला २०२६ गर्ने भयको अध्यक्ष रत्नसिङ बस्नेतले बताय ।

हाम्रो गौरबसाली सस्था गल्कोटे हरुको एकता सद्भाबर सहकार्य गर्दैआईरहेको समाजीक सस्थाको रुपमा स्थापीत भयको गल्कोट समाज जापान ले गल्कोट मात्र न भयर नेपालका बिभीन्न जिल्लामा सहयोग गर्दै आयको छ यस सस्था चापानमा क्रियासिल सस्थाहरुमध्य अग्र स्थानमा आउछ ।
यो केवल एक मनोरंजनात्मक कार्यक्रम मात्र नभई जन्मभूमिको उज्यालो भविष्य का लागि जीवनोपयोगी लगानी गर्ने एउटा महत्वपूर्ण अभियान पनि हो भन्दै कार्यक्रम लाई भब्य रुपमा सफल बनाउन मुल आयोजक समिति संयोजक दिल ब थापा रामु
उप संयोजक डिला गैरे ,सांस्कृतिक संयोजक लोकेश खत्री ,आर्थिक संयोजक महेन्द्र साहानी ,प्रचार प्रसार संयोजक दिलिप कंडेल र टोकियो संयोजक लक्ष्मण कार्की, नागोया संयोजक राम थापा काजी,ओसाका संयोजक नारायण थापा ज्युहरु हुने गरि बनायर कार्यबिभाजन गरेको सहासचिब दिलीप कडेलले बताय ।

जापानमा विगतका बर्षहरुमा जस्तै यस वर्षको साङगीतीक कार्यक्रमबाट सन्चित रकम हाम्रो सामाजिक लक्ष्य (शिक्षा, स्वास्थ्य, खेलकुदमा लगानी) लाई मूर्तरूप दिनका लागि आर्थिक सहयोग को लागी अनुरोधगरेको सस्थाको कोषाधक्ष तथा कार्यक्रम का आर्थिक संयोजक महेन्द्र साहानी ले बताय ।

सस्थाले २० औ बर्ष सम्म सामाजिक सेवाकोआयामहरुलाई निरन्तरता दिन सफल भएको समाजले फेरि पनि सॉगितिक धमका २०२६मार्फत सामाजिक सेवाको यो अभियानमा एक इट्टा थप्ने आसा अनि बिस्वास छ,यहाहरुको यस अभियानमा पनि सकारात्मक सत्भाव साथ सहयोग मार्गदर्शन गर्नुहुनेछ भन्दै यस नयाँ वर्ष २०२६ को सॉगीतिक श्रीङ्खला लाई सफल बनाउन यहाँहरूको आर्थिक नैतिक भौतिक रुपमा र हलसम्म उपस्थिती भएर सहयोग गरिदिनुका साथै जापानभर रहेका सम्पूर्ण क्रियासील नेपाली संघ–संस्था, क्लब, क्षेत्रीय समाज तथा संगठनहरूलाई माथी उल्लेखीत मितिहरूमा आफ्ना कार्यक्रमहरू नजुदाईदिनुहुन हार्दीक अनुरोद गर्दै कार्यक्रम आफुलाई पायक पर्ने ओसाका ,नागोया र टोक्यो लाई आर्थीक नैतीक र भौतीक रुपमा उपस्थीत भयर सहयोग गरिदिनुहुन सस्थाका प्रबक्ता सन्तोस पुन ले जापानबासी सम्पुर्ण नेपाली जनहरुमा अनुरोद गरेका छन ।

प्रतिक्रिया
सम्बन्धित समाचार