सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पुम्दीकोटबाट देखिएको माछापुच्छ्रे हिमाल (फोटो फिचर)

आइतबार, कार्तिक ३० २०८२

पोखरा–२२ पुम्दीकोटबाट माछापुच्छ्रे हिमालको मनमोहक दृश्य दृश्य नजिकबाट नियाल्न सकिन्छ ।

पुम्दीकोट माछापुच्छ्रे हिमालको दृश्यावलोकनका लागि पर्यटकको आकर्षक गन्तव्य बनेको छ । माछापुच्छ्रे हिमाल नेपालको गण्डकी प्रदेशको कास्की जिल्लामा अवस्थित छ।

यो हिमाललाई मानिसहरूले भगवान शिवको पवित्र स्थान मानेर श्रद्धा गर्छन्, त्यसैले यो हिमालमाथि आरोहण गर्ने अनुमति छैन । अहिले सम्म कसैले नचढेको हुनाले यस हिमाललाई कुमारी हिमालुको उपनामले पनि चिनिन्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार