सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

जेनजी आन्दोलनको माग सम्बोधन गर्न माइतीघर मण्डलामा आमरण अनसन बसेका यादव सिंहको स्वास्थ्य अवस्था खस्किँदै (तस्बिरहरु)

शुक्रबार, कार्तिक २८ २०८२

जेनजी आन्दोलनको माग सम्बोधनको लागि चार दिनेदेखि माइतीघर मण्डलामा आमरण अनसन बसेका यादव सिंहको स्वास्थ्य अवस्था खस्किदै गएको छ ।

उनले जेन–जी आन्दोलनको सहिद परिवार र घाइतेहरुको माग तत्काल सम्बोधन गर र जेन–जी आन्दोलनलाई कु–शासन र भ्रष्टाचार विरुद्धको जनआन्दोलन घोषणा गर्न माग राखेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार