शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

मुस्ताङको स्याङ गाउँबाट देखिएको तिलिचो हिमाल (फोटो फिचर)

शुक्रबार, कार्तिक २८ २०८२

मुस्ताङको घरपझोङ गाउँपालिका–३, स्याङ गाउँ नजिकैबाट देखिएको तिलिचो हिमाल । तिलिचो हिमाल ७,१३४ मिटर उचाइ भएको चुचुरो हो। यो एक प्राविधिक र साहसिक आरोहण र पर्वतारोहण गन्तव्य हो। यो अन्नपूर्ण हिमशृङ्खला अन्र्तगत पर्दछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार