आइतबार, असोज ४ २०८३
शुक्रबार, कार्तिक २८ २०८२
तेह्रथुम । तेह्रथुमको म्याङलुङ नगरपालिका-९ स्थित गैरीगाउँको खेतमा काटेको धान जम्मा गर्दै किसान । कात्तिक दोस्रो हप्ता परेको लगातारको झरिका कारण यहाँको धानखेतीमा क्षति पुगेको किसान बताउँछन् । तस्बिर : वविता राई / रासस
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij