शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सुनको मूल्य ४ हजार ९ सयले  बढ्यो

मंगलबार, कार्तिक २५ २०८२

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ । आज सुन ४ हजार ९ सयले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला २ लाख ४१  हजार ५ सय रुपैयाँमा कारोवार भइरहेको सुन आज प्रतितोला २ लाख ४६  हजार ४ सय रुपैयाँमा कारोवार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १०५ रुपैयाँले चाँदीको मूल्य बढेको हो । सोमबार ३ हजार ६५ रुपैयाँमा कारोवार भइरहेको चाँदी आज ३ हजार १ सय ७० रुपैयाँमा कारोवार भइरहेको छ ।

 

 

 

 

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार