शनिबार, साउन ९ २०८३
सोमबार, कार्तिक १७ २०८२
नेपालको एक मात्र ठूलो र गहिरो ताल रारा ताल (महेन्द्र ताल) घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरूको भीड पछिल्ला दिनमा उल्लेख्य रूपमा बढेको छ।
पर्यटकको संख्यामा वृद्धि भएपछि छायाँनाथ रारा नगरपालिका–८, सल्लयरी बजारमा पार्किङका लागि राखिएका सवारी साधनहरूको चाप बढेको छ ।
रारा ताल घुम्न आउने पर्यटकहरू प्रायः सल्लयरी बजारसम्म सवारी साधनमा पुगेर त्यहाँ पार्किङ गरी पैदल वा घोडा सवारीमार्फत रारा तालसम्म पुग्ने गरेका छन्।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij