शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सुनको मुल्य बढ्दा चाँदीको घट्यो

आइतबार, कार्तिक १६ २०८२

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ७०० ले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार २ लाख ३९ हजारले रुपैयाँले तय भएको सुन आज प्रतितोला २ लाख ३९ हजार ७ सयले कायम भएको हो ।

त्यस्तै आज सुनको मूल्य बढ्दा चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रबार प्रतितोला ३ हजार ६० रुपैयाँ कायम भएको चाँदी आज ३ हजार ५५ रुपैयाँले कारोबार भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार