गलकोट, बागलुङ । बागलुङ बजारको समीक्षालय चोकमा व्यक्तिगत लगानीमा निःशुल्क इन्टरनेट उपकरण जडान गर्दै युवा व्यवसायी नैवेद्य सिग्देल ।
उहाँसंगै विराट हरिजनले बागलुङ बजारका तीन स्थानमा निःशुल्क इन्टरनेटको व्यवस्था मिलाउने लक्ष्य राखेका छन् । तस्बिरः खेमराज गौतम/रासस