सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

आहाराको प्रतिक्षामा रहेका कोटेरो मुनिँया चरा

बिहिबार, कार्तिक १३ २०८२

कञ्चनपुर । कञ्चनपुरको वनसमिति बजार नजिकको वन छेउको रुखमा आहाराको प्रतिक्षामा रहेका कोटेरो मुनिँया चरा । यो सानो प्रजातिको सुन्दर चरा बस्ती नजिकका वन क्षेत्रमा सक्रिय रहन्छ । तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस

प्रतिक्रिया
सम्बन्धित समाचार