शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

राष्ट्रियसभाको निर्वाचन माघ ११ गते गर्ने मन्त्रिपरिषद् निर्णय

बुधबार, कार्तिक १२ २०८२

काठमाडौं । सरकारले राष्ट्रियसभा निर्वाचन माघ ११ गते गर्ने निर्णय भएको छ । मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना मन्त्री जगदिश खरेलले जानकारी दिए ।

उनका अनुसार माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय मन्त्रिपरिषद्ले गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार