सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

धादिङस्थित तीन छाँगे झरना (फोटोफिचर)

बुधबार, कार्तिक १२ २०८२

काठमाडौंबाट नजिकै पर्ने धादिङ जिल्लाको नौविसे अवस्थित तीन छाँगे झरना निकै सुन्दर देखिन्छ ।

यो तीन छागाँमा बग्ने भएको हुँनाले यसलाई तीन छांगे झरना भनिएको हो । तीन छांगे झरना वरपरको भित्ताहरूमा पानी चुहिरहेको देख्न सकिन्छ । तीन छांगे झरना नौबिसेबाट करिव १ घण्टा पैदलमा पुग्न सकिने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार