शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सुनको मूल्य २९ सयले घट्यो, प्रतितोला दुई लाख ३९ हजार ९०० रुपैयाँ

मंगलबार, कार्तिक ११ २०८२

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकैदिन प्रतितोला दुई हजार ९०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन प्रतितोला दुई लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार सुन प्रतितोला दुई लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँ घटेर दुई हजार ९२० रुपैयाँ कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला दुई हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार