भोजपुर । पौवादुङमा गाउँपालिकाको गौरवको आयोजनाको रुपमा रहेको कालोपत्रे गरिएको तिवारीभञ्याङ–च्याङ्ग्रे सडक खण्ड ।
भोजपुर–लेगुवा ६६ किलोमिटर सडकसँग जोडिने सो सडक गाउँपालिका प्रवेशद्वार तिवारीभञ्याङदेखि केन्द्र च्याङ्ग्रेसम्म तीन किलोमिटर कालोपत्रे गरिएको हो । तस्बिरः युवराज विष्ट/रासस