शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

केपी ओलीमात्रै पहिला कानुनमाथि बस्ने प्रचलन थियो होला अब त्यस्तो हुँदैन : गृहमन्त्री अर्याल

सोमबार, कार्तिक ३ २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले एमाले अध्यक्ष केपी शर्मा ओली कानुनमाथि नभएको टिप्पणी गरेका छन् । उनले सोमबार पत्रकारहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

“केपी ओलीमात्रै पहिला कानुनमाथि बस्ने प्रचलन थियो होला अब त्यस्तो हुँदैन,” उनले भने ।

दलहरुसँग हतियार भएको सम्बन्धमा टिप्पणी गर्दै उनले भने, “केही दलहरु हतियारमा पनि विश्वास गर्न सक्ने छन् भन्ने संकेतमात्रै हो । दलहरुले निर्वाचनको वातावरण बनाउनुपर्छ भनेको हो ।”

प्रतिक्रिया
सम्बन्धित समाचार