काठमाडौँ । मन्त्रिपरिषद् बैठक सिंहदरबारमा शुरु भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा सिंहदरबारमा बैठक शुरु भएको छ।
बैठकमा वर्तमान राजीनिक परिस्थिति, देशको शान्ति सुरक्षा र विपद्पछिको राहत तथा पुनस्थापनका विषयमा छलफल हुने जनाइएको छ।
यस्तै बैठकमा प्रहरीको रिक्त पदपूर्तिका विषयमा निर्णय हुनसक्ने जनाइएको छ।