शनिबार, साउन ९ २०८३
बिहिबार, असोज २३ २०८२
काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०२ अंकले बढेर २० मिनेटका लागि बन्द भएको छ । बजार खुलेको तीन मिनेटमा नै बजार ४ प्रतिशत बढेर २० मिनेटका लागि बन्द भएको हो ।
उक्त अवधिमा २१३ कम्पनीको सेयरमूल्य बढेको छ ।
जनसवाल दैनिक दर्ता प्रमाणपत्र नंः १४३८/०७६-७७ ठेगाना: दरबारमार्ग-1- काठमाडौँ, नेपाल ईमेल: [email protected] मोबाईल नम्बर: 9851095345
© 2026 All right reserved | Site By : sobij