शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

माओवादी केन्द्रको सचिवालय बैठक बस्दै

सोमबार, असोज २० २०८२

काठमाडौं । नेकपा माओवादी केन्द्रको सचिवालय बैठक आज बस्दैछ । बैठक सोमबार १ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्नेछ ।

बैठकमा केन्द्रीय महाधिवेशनको मिति निर्धारण, प्रतिनिधि छनोट लगायत विषयमा छलफल हुने पार्टीका प्रवक्ता अग्नी सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार