शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

राष्ट्रपति पौडेल र प्रधानमन्त्री कार्कीबीच भेटवार्ता

बुधबार, असोज ८ २०८२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीबीच भेटवार्ता भएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज भएको भेटमा समसामयीक राजनीति, फागुन् २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनको तयारी तथा सुरक्षा अवस्थाका बारेमा छलफल भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार