शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि (तस्विरहरु)

मंगलबार, भाद्र ३१ २०८२

जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

टिचिङ अस्पतालमा पोष्टमार्टमपछि परिवारलाई जिम्मा लगाएसँगै ज्यान गुमाएकाहरूको नगर परिक्रमासहित शवयात्रा गरिएको थियो ।

मृत्यु भएकाहरु मध्ये चारजनाको पशुपतिमा राष्ट्रिय झण्डा ओढाई राष्ट्रिय सम्मानमा साथ अन्त्येष्टि जारी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार