सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

शीतल निवास अगाडि नेपाली सेनाले सुरक्षा व्यवस्था कडा बनायो (फोटो फिचर)

शुक्रबार, भाद्र २७ २०८२

जेनजीको आन्दोलनपछि शीतल निवास परिसरको सुरक्षामा थप कडाइ गरिएको छ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै नेपाली सेनाले राष्ट्रपति कार्यालयअगाडि सुरक्षा उपस्थिति बलियो बनाएको हो।

हाल शीतल निवास वरपर सुरक्षा फौजको बाक्लो उपस्थिति देखिन्छ। सेनाले मुख्य गेट तथा आसपासका क्षेत्रहरूमा निगरानी बढाउनुका साथै आवतजावतमा समेत सतर्कता अपनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार