शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

रत्नपार्क, सुन्धारा क्षेत्रमा देखियो मानिसहरुको चहलपहल (फोटो फिचर)

बिहिबार, भाद्र २६ २०८२

गत सोमबार र मंगलबारको आन्दोलनले प्रभावित भएका सर्वसाधारणहरु नियमित काममा फर्किने प्रयास गरिरहेका छन् ।

आज नेपाली सेनाले कफ्र्युको आदेश दिएपनि अत्यावश्यक कामका लागि आवतजावतका लागि सहज बनाएको छ । सहज बनाएसँगै रत्नपार्क, सुन्धारा क्षेत्रमा मानिसहरुको चहलपहल बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार