शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

अझै निभेको छैन पूर्वमन्त्री मोहनबहादुर बस्नेतको घरको आगो  

बुधबार, भाद्र २५ २०८२

काठमाडौं । पूर्वमन्त्री समेत रहेका नेता मोहनबहादुर बस्नेतको घरमा जेनजी आन्दोलका प्रदर्शनकारीहरुले लगाएका आगो अहिलेसम्म पनि निभ्न नसेको छैन ।

बुधबार बिहानसम्म भक्तपुरको बालकोटस्थित नेता बस्नेतको घरमा लागेको बलिरहेको पाइएको हो ।

प्रदर्शनकारीहरुले नेता बस्नेतलगायत विभिन्न मन्त्री तथा सांसदहरुको कार्यालय र निजी निवासमा आगजनी र तोड्फोड गरेका थिए ।

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार