शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

कास्की कारागारबाट ७७४ कैदीबन्दी भागे

मंगलबार, भाद्र २४ २०८२

पोखरा । कास्की कारागारबाट ७७४ कैदीबन्दी भागेका छन् । मंगलबार उनीहरूलाई ‘जेनजी’ पुस्ताका प्रदर्शनकारीले भगाएका कारागारका सूचना अधिकारी महेन्द्र कुँवरले जानकारी दिए ।

आफू बेलुका ५ बजेसम्म कार्यालयमा रहेका बेला उक्त घटना नभएको उनले बताए । “म कार्यालय समयबाट बाहिरिएपछि प्रदर्शनाकारीले भगाएछन्,” उनले भने ।

कास्की कारागारमा रहेका ‘ए’ र ‘बी’ दुवै ब्लकका कैदी भागेका उनले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार