मंगलबार, असोज २० २०८३

मंगलबार, असोज २० २०८३

नागरिक उन्मुक्ति पार्टीकी उपाध्यक्ष रञ्जिता श्रेष्ठले दिइन् सांसद पदबाट राजीनामा

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले सांसद पदबाट राजीनामा दिएकी छन् । मंगलबार (भदौ २४) उनले राजीनामा घोषणा गर्दै ‘जेनजी’को प्रदर्शनप्रति ऐक्यबद्धता जनाएकी छन् ।

“उनीहरूको आन्दोलनप्रति ऐक्यबद्धता केवल शब्दमा सीमित नरहोस भन्ने गम्भीर जिम्मेवारीको अनुभूति गर्दै म आजको मितिबाट प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा दिएको जानकारी गराउँदछु,” उनले लेखेकी छन् ।

मंगलबारै यसअघि अरू केही सांसदले एकल र सामूहिक रूपमा समेत राजीनामा दिएको घोषणा गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार