शनिबार, असोज ३ २०८३

शनिबार, असोज ३ २०८३

प्रचण्ड पुत्री गंगा दाहालको घरमा अगजनी, करोडौंको गाडी पनि जलाइयो

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पुत्री एवम् स्वकीय सचिव गंगा दाहालको घरमा आगजनी भएको छ ।

जेनजी युवाहरूको समूहले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको गंगा दाहालको घरमा आगजनी गरेका हुन् ।

आगजनीबाट दाहालको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ । युवाहरूले घरभित्रै रहेको बीवाईडी गाडीमा समेत आगजनी गरेर नष्ट गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार