सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री केपी ओलीको निवास बालकोटमा तोडफोड, प्रहरीले चलायो गोली

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटस्थित घरमा तोडफोड भएको छ ।

उनको निवास तोडफोड भइरहेको प्रत्यक्षदर्शीले बताएका छन् ।

उनीहरुका अनुसार अहिले प्रहरीले त्यहाँ गोली चलाएको छ । गोली लागेर दुई जना घाइते छन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार