शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

कांग्रेस सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले लगाए आगो

मंगलबार, भाद्र २४ २०८२

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको घरमा प्रदर्शनकारीले आगजनी गरेका छन् । मुख्य गेट फुटाएर घर भित्र प्रवेश गरेका प्रदर्शनकारीले घरभित्रै आगो लगाइदिएका हुन् ।

देउवाको घरबाट कालो धुवाँको मुस्लो उडेको छ । देउवा कहाँ छन् भन्ने खुलेको छैन ।

प्रदर्शनकारीले काठमाडौंको नैकापस्थित कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखकको घरमा आगजनी समेत गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार