सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने विपक्षी दलहरूको ठहर

मंगलबार, भाद्र २४ २०८२

काठमाडौँ । विपक्षी दलहरूले सरकारले नागरिकमाथि बर्बर दमन गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा दिनुपर्ने ठहर गरेका छन्।

प्रमुख विपक्षी दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार बिहान बोलाएको विपक्षी दलहरूको संयुक्त बैठकले प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्ने ठहर गरेको हो ।

बैठकका निर्णयबारे जानकारी गराउँदै माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सम्पूर्ण घटनाको प्रधानमन्त्री केपी शर्मा ओलीले लिएर राजीनामा दिनुपर्ने बताए।

प्रतिक्रिया
सम्बन्धित समाचार