शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

जनकपुरमा जेन–जी आन्दोलन चर्कियो

मंगलबार, भाद्र २४ २०८२

जनकपुर । सरकारविरुद्धको जेन–जी आन्दोलन जनकपुरधाममा बिहानैदेखि युवावर्गहरूले विरोध गरेका छन् ।

मगंलबार विहानैदेखि भेला भएर उनीहरूले जनकपुर बजारमा प्रदर्शन गरिरहेका हुन् ।

जनकपुपर बजारसँगै जनकपुरको अन्य स्थानमा पनि प्रदर्शन भइरहेको छ । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् ।

 

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार