काठमाडौं । जेनजी आन्दोलनको दोस्रो दिन आज पनि जेनजी समुहले आन्दोलन जारी राखेका छन्
बिहान ८ बजेदेखि कलंकी चोक, मालपोत क्षेत्र, खसीबजार लगायतका मूल सडक र भित्री सडकमा बिहानैदेखि प्रदर्शन सुरू भएको हो। प्रदर्शनकारीहरूले कलंकीको मूल सडकमा टायर बालेर नाराबाजी गरेका छन्।