शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

जेन–जी प्रदर्शन : मृत्यु हुनेको संख्या १५ पुग्यो, २२ को अवस्था गम्भीर

सोमबार, भाद्र २३ २०८२

काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शनमा मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

बानेश्वरमा भएको आन्दोनमापरी १५ जना प्रर्दशनकारीको मृत्यु भएको स्वास्थ्यमन्त्री प्रेस संयोजक पवन पौंडेलले जानकारी दिए ।

उनको अनुसार एक एक सय ९४ जना घाइते भएका छन् भने एक सय ९४ जना गम्भीर घाइते छन् ।

उनले भने,‘अहिले सम्म मृत्यु हुनेको संख्या १५ पुगेको छ । एक सय ९४ जना घाइते र २२ जना गम्भीर घाइते भएका छन् ।

सिभिल अस्पताल, वीर अस्पताल, ट्रमा सेन्टर, एभरेष्ट अस्पताल ,पाटन अस्पताल, काठमाडौं मेडिकल कलेज र टिचिङ अस्पतालमा घाइतेहरुको उपचार भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार