शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर बालक घाइते

सोमबार, भाद्र २३ २०८२

काठमाडौं । काठमाडौंमा भइरहेको जेनजी पुस्ताको प्रदर्शनका क्रममा गोली लागेर एक जना बालक घाइते भएका छन् ।

ग्लोबल कलेजका विद्यार्थी रहेका ती बालकको टाउकोमा गोली लागेको बताइएको छ ।

घाइते बालकलाई तत्कालै उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ । प्रदर्शनको क्रममा कसरी गोली चल्यो भन्ने विषयमा अनुसन्धान भइरहेको प्रहरी स्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार