शुक्रबार, असोज २ २०८३

शुक्रबार, असोज २ २०८३

निजामती दिवसका अवसरमा प्रभातफेरी (फोटो फिचर)

आइतबार, भाद्र २२ २०८२

काठमाडौँ । २२ औं निजामती सेवा दिवस आज विभिन्न कार्यक्रम गरी निजामती कर्मचारीले मनाउँदैछन् । दिवसका अवसरमा आज बिहान प्रभातफेरी र्याली निकालिएको छ । सिंहदरबारस्थिति संसद भवन अगाडिबाट बाजागाजासहित सुरु भएको र्याली भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा पुगेर मूल समारोहमा परिणत भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार