बिहिबार, असोज १ २०८३

बिहिबार, असोज १ २०८३

मंगलसिंह प्रजा पक्राउ

मंगलबार, भाद्र ३ २०८२

काठमाडौं । प्रहरीले मंगलसिंह प्रजालाई पक्रेको छ । नेकपा (माओवादी केन्द्र) को पूर्वजनमुक्ति सेना रहेका प्रजालाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले पक्राउ गरेको हो ।

प्रजाले ‘कानुनद्वारा प्रतिबन्धित’ तस्बिररभिडियो आफ्नो फेसबुक पेज र अरू विभिन्न सामाजिक सञ्जालमार्फत पोस्टरसेयर गर्ने गरेको खुलेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रजालाई ब्युरोको टोलीले मंगलबार (भदौ ३) काठमाडौंको बानेश्वरबाट पक्राउ गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार