शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

युएईको जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ

सोमबार, भाद्र २ २०८२

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) सरकारले विभिन्न कसुरमा जेलमा रहेका एक सय २० नेपालीलाई सजाय माफ गरेको छ ।

यूएईस्थित नेपाली दूतावासका अनुसार यूएई सरकारले ती नेपालीलाई बाँकी कैद सजाय माफ गरिदिएको छ । दूतावासका अनुसार इस्लाम धर्मावलम्बीको महान् पर्व अल अहादका अवसरमा यूएई सरकारले उक्त निर्णय गरेको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार