शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता, नयाँ र युगान्तकारी योजना ल्याउन मन्त्रीहरुलाई प्रधानमन्त्रीको निर्देशन

बिहिबार, साउन २९ २०८२

काठमाडौं(जस)–प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय, मन्त्रीहरू र मुख्यसचिवबीच बिहीबार कार्यसम्पादन सम्झौता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै अगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो ।
‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो । प्रधानमन्त्रीसँग मन्त्रीहरूले कार्यसम्पादन सम्झौता गरेपछि मन्त्रीहरूले सम्बन्धित सचिवहरूसँग कार्यसम्पादन सम्झौता गर्नुपर्नेछ ।
गत वर्ष भदौ २७ गते यस प्रकारको कार्यसम्पादन सम्झौता भएको थियो भने यस वर्ष झण्डै एक महिना अगाडि सम्झौता भएको हो । वर्षभर गरिने काम तथा सम्पादनलाई छिटो र प्रभावकारी बनाउन सम्झौता मुख्य आधार बन्ने प्रधानमन्त्री ओलीका निजी सचिव विनोदबहादुर कुँवरले जानकारी दिए । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरु तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो ।
यसै सन्दर्भमा प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ र युगान्तकारी (गेम चेन्जर) काम गर्न सबै मन्त्री र सचिवहरूलाई निर्देशन दिएका छन् । सिंहदरबारमा मन्त्रालयगत वार्षिक प्रगति समीक्षा तथा कार्यसम्पादन सम्झौता आदानप्रदान कार्यक्रममा प्रधानमन्त्री ओलीले उत्पादकत्व बढाउने र गरिबीको दुष्चक्रमबाट मुलुकलाई बाहिर ल्याउने गरी तीव्रताका साथ कानम गर्नुपर्नेमा जोड दिएको उनले बताए ।
आगामी मंसिरभित्र दैलेखको मिथेन ग्यासको परीक्षण उत्पादन गराउन, चीनमा निर्यात गर्ने गरी सबै किसानलाई व्यावसायिक भैंसी पालन गराउन, खेतीमा अग्र्यानिक अभियान सञ्चालन गर्न, सामाजिक सञ्जाललाई कानुनी दायरामा ल्याउन, ज्येष्ठ नागिरक संवाद भवनहरू बनाउन, दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता समयमा आयोजना गर्न, कीर्तिपुर क्रिकेट रंगशाला छिटो निर्माण सक्न, भक्तपुरमा ठूलो रंगशाला निर्माणको तयारी गर्न सम्बन्धित मन्त्रीहररूलाई ध्यानाकर्षण गराए ।
उनले अन्तरिक्षमा नेपालको आफ्नै अर्बिटलाई उपयोग गर्न, आफ्नै रेल र सेक्युरिटी प्रेस सञ्चालनमा ल्याउन आग्रह गर्दै रेलवे विस्तार गर्न, सुनकोसी–मरिन, भेरी–बबई तथा काठमाडौं–तराई मधेस द्रुतमार्ग जस्ता आयोजनाको काम छिटो सक्न, योग–आरोग्यताको अभियान सञ्चालन गर्न र मापदण्डका आधारमा कर्मचारीको सरुवा गर्न पनि मन्त्रीहरूलाई आग्रह गरे ।
‘मेरा यी कुराहरू प्रतिनिधिमूलक मात्रै हुन् एवं रितले सबै मन्त्रीहरूले आफ्नो मन्त्रालयमा के नयाँ र परिवर्तनकारी काम गर्न सकिन्छ योजना बनाउनुस्, आउने भदौको अन्तिमतिर फेरि बसेर त्यस्ता काम निर्धारण गरेर अगाडि बढौं । मौलिक ढंगले हामी अघि बढ्नु पर्छ । साँच्चै माइस्टोन हुने खालका काम गरौं,’ प्रधानमन्त्री ओलीले भने ।
ार्यक्रममा चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका विषयमा प्रधानमन्त्री र मन्त्रीहरूबीच कार्यसम्पादन सम्झौता भएको थियो । ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न थालिएका पूर्वाधार निर्माण तथा सेवा प्रवाहमा सुधारका कार्यहरू तोकिएको समयमा सम्पन्न गर्न कार्यसम्पादन सम्झौताको अभ्यास प्रधानमन्त्री ओलीको विगतको कार्यकालमा आरम्भ गरिएको हो ।

वनमन्त्री शाही – कार्यसम्पादन सम्झौता
काठमाडौँ, २९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गर्नुहुँदै वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी । तस्बिरः गोपाल दाहाल÷रासस

शिक्षामन्त्री पन्त – कार्यसम्पादन सम्झौता
काठमाडौँ, २९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गर्नुहुँदै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । तस्बिरः गोपाल दाहाल÷रासस
आयोजित आर्थिक वर्ष २०८१÷८२ को मन्त्रालयगत वार्षिक बजेट कार्यान्वयनको समीक्षा तथा चालु आवको कार्ययोजना सम्बन्धी संक्षिप्त जानकारी एवं प्रधानमन्त्री तथा मन्त्रीहरु बीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर आदानप्रदान कार्यक्रम। तस्बिरः गोपाल दाहाल÷
रासस

चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो ।

रक्षामन्त्री राई – कार्यसम्पादन सम्झौता
काठमाडौँ, २९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गर्नुहुँदै रक्षामन्त्री मानवीर राई । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । तस्बिरः गोपाल दाहाल÷रासस
आयोजित आर्थिक वर्ष २०८१÷८२ को मन्त्रालयगत वार्षिक बजेट कार्यान्वयनको समीक्षा तथा चालु आवको कार्ययोजना सम्बन्धी संक्षिप्त जानकारी एवं प्रधानमन्त्री तथा मन्त्रीहरु बीच कार्यसम्पादन सम्झौतामा हस्ताक्षर आदानप्रदान कार्यक्रम। तस्बिरः गोपाल दाहाल÷
रासस

कानुनमन्त्री चौरसिया – कार्यसम्पादन सम्झौता
काठमाडौँ, २९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गर्नुहुँदै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसिया।। चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । तस्बिरः गोपाल दाहाल÷रासस

पर्यटनमन्त्री पाण्डे – कार्यसम्पादन सम्झौता
काठमाडौँ, २९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गर्नुहुँदै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । तस्बिरः गोपाल दाहाल÷रासस

स्वास्थ्यमन्त्री पौडेल – कार्यसम्पादन सम्झौता
काठमाडौँ, २९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गर्नुहुँदै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । तस्बिरः गोपाल दाहाल÷रासस

भौतिकमन्त्री दाहाल – कार्यसम्पादन सम्झौता
काठमाडौँ, २९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गर्नुहुँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । तस्बिरः गोपाल दाहाल÷रासस

परराष्ट्रमन्त्री डा राणा – कार्यसम्पादन सम्झौता
काठमाडौँ, २९ साउनः प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान गर्नुहुँदै परराष्ट्रमन्त्री डा आरजु राणा देउवा । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । तस्बिरः गोपाल दाहाल÷रासस

कृषि तथा पशुपन्छी विकासमन्त्री अधिकारी– कार्यसम्पादन सम्झौता
sf7df8f}F, @( ;fpgM
प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर eO{ kq आदानप्रदान गर्नुहुँदै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी। चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई आदानप्रदान भएको हो । तस्बिरः गोपाल दाहाल रासस

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको पत्र आदानप्रदान गर्नुहुँदै गृहमन्त्री रमेश लेखक । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई पत्र आदानप्रदान भएको हो । तस्बिरः गोपाल दाहाल /रासस

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको पत्र आदानप्रदान गर्नुहुँदै युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरी । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई पत्र आदानप्रदान भएको हो । तस्बिरः गोपाल दाहाल /रासस

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको पत्र आदानप्रदान गर्नुहुँदै संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपाने। चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई पत्र आदानप्रदान भएको हो । तस्बिरः गोपाल दाहाल /रासस

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको पत्र आदानप्रदान गर्नुहुँदै उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री दीपक खड्का । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई पत्र आदानप्रदान भएको हो । तस्बिरः गोपाल दाहाल /रासस

प्रधानमन्त्री केपी शर्मा ओलीसँग बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भएको पत्र आदानप्रदान गर्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । चालु आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि मन्त्रालयगत वार्षिक प्रगति समीक्षाका साथै आगामी कार्यक्रमको कार्यसम्पादन सम्झौतामा हस्ताक्षर भई पत्र आदानप्रदान भएको हो । तस्बिरः गोपाल दाहाल /रासस

प्रतिक्रिया
सम्बन्धित समाचार