शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

संसदीय समितिमा भुमीसबन्धी बिधेयकमा छलफल हुने

आइतबार, साउन २५ २०८२

काठमाडौं। संघीय संसद अन्तर्गतको एक समितिको बैठक बस्दैँछ ।

संघीय संसद सचिवालय, सिंहदरवार परिसरमा बैठक बस्नेछ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक दिउँसो १ः०० बजे बस्नेछ । भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८२ का सम्बन्धमा छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार