शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

उदयपुरमा डिजेल खाँदा एक जनाको ज्यान गयो

बुधबार, साउन २१ २०८२

काठमाण्डौं, २१ साउन । उदयपुरमा डिजेल खाँदा एक जनाको ज्यान गएको छ । घरमा बोतलमा राखेको डिजेल अन्जानमा खाँदा ९३ वर्षका नारायण श्रेष्ठको ज्यान गएको हो ।

गएराति डिजेल पिएपछि बिरामी परेका श्रेष्ठलाई उपचारका लागि अस्पताल पुर्‍याएकोमा उपचारकै क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

घटनाबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार