शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

पाँच दलका प्रमुख सचेतकसँग सभामुख घिमिरेको छलफल

सोमबार, साउन १९ २०८२

काठमाडौं, १९ साउन । सभामुख देवराज घिमिरेले बोलाएको पाँच प्रमुख दलका प्रमुख सचेतक र कानुन मन्त्रीसहितको बैठक सुरू भएको छ। सभामुख घिमिरेले संसद्को क्यालेन्डरलगायत विषयमा छलफल गर्न बैठक बोलाएका हुन्।

आजै दिउँसो १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक बस्नुअघि सभामुखले प्रमुख सचेतकहरूलाई छलफलका लागि बोलाएका छन्। भिजिट भिसा प्रकरणलाई लिएर विपक्षी दल रास्वपा र राप्रपाले लामो समयदेखि संसद बैठकमा अवरोध गर्दै आएका छन्। सोही विषयमा पनि छलफल हुने जनाइएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार