शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

भक्तपुरको बोडेमा दुई युवतीको शव फेला

बिहिबार, साउन ८ २०८२

काठमाडौँ ।  भक्तपुरको मध्यपुर ठिमी नगरपालिका ८ बोडे सन्टीटारमा आज बिहान एकै ठाउँमा दुई युवतीको शव फेला परेको छ ।

जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी तथा प्रवक्ता ढुण्डिराज न्यौपानेका अनुसार चक्रधर प्रजापतिको घरमा डेरा गरी बस्ने सुर्खेत पञ्चपुरी न.पा ८ की १७ की मेनुका कडेल बस्ने निजको बहिनि बर्ष १५ की श्रृजना कँडेल डोरीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला गरेका हुन् ।

उनीहरुको दुई तले घरको भुईं तलामा १५ दिनदेखि डेरामा बस्दै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार