शनिबार, भाद्र २७ २०८३

शनिबार, भाद्र २७ २०८३

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले भन्यो–२५ जुलाईको लागी पूर्व निर्धारीत एकताको महाधिवेशन सफल पारौं

बुधबार, साउन ७ २०८२

काठमाडौं । गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले यही २५ जुलाईको लागी पूर्व निर्धारीत एकताको महाधिवेशन सफल पार्न आह्वान गरेको छ ।

एनसिसी कतारका अध्यक्ष रमेश भट्ट र महासचिव रबिन मगरद्धारा जारीविज्ञप्तिमा एनसीसी कतार कतारका श्रमिकको हक हितमा काम गर्दै कतारको नेपाली समाजलाई भावनात्मक रुपमा एकताबद्ध बनाउने काममा अविचलित लागि रहने प्रतिवद्धता समेत व्यक्त गरिएको छ ।

प्रेस विज्ञप्ती

प्रतिक्रिया
सम्बन्धित समाचार