सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

पुष्पकमल दाहाल प्रचण्डले मोहन वैद्य ‘किरण’ लाई भेटेर लिए स्वास्थ्य अवस्थाबारे जानकारी

आइतबार, साउन ४ २०८२

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिकारी कम्युनिस्ट पार्टीका महासचिव मोहन वैद्यलाई भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।

वैद्यसँगको भेटपछि प्रचण्डले भनेका छन्– आज कमरेड मोहन वैद्य ‘किरण’ जीसँग भेट्न उहाँकै निवासमा गएँ। स्वास्थ्य अवस्थामा क्रमशः सुधार हुँदै गएको देख्दा खुसी लाग्यो। उहाँको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछु।वैद्य पछिल्लो समय दम र निमोनियाका कारण अस्वस्थ रहँदै आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार