शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

पार्टीको दादागीरी र सेटिङ भत्काउन की हामीलाई समर्थन गर्नु नत्र जे सुकै गर्नु जता सुकै जानु  : मेयर राई

आइतबार, साउन ४ २०८२

धरान  –  धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राईले पार्टीहरूको दादागिरी र सेटिङ भत्काउन आफूलाई समर्थन गर्न आग्रह गरेका छन्।

आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले य‍स्तो आग्रह गरेका हुन्। उनले आफ्नो संगठनको प्रमुख एजेण्डा प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख रहने दोहोर्‍यएका छन्।

‘पार्टीको दादागीरी र सेटिङ भत्काउन हामीलाई समर्थन गर्नु!’ उनले लेखेका छन्, ‘नत्र जे सुकै गर्नु जता सुकै जानु!’

प्रतिक्रिया
सम्बन्धित समाचार