सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

बालेनले बोलाए कार्यपालिका बैठक

बिहिबार, असार २६ २०८२

काठमाडौँ, २६ असार । काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक आह्वान भएको छ।

मेयर बालेन शाहले शुक्रबार दिउँसो २ बजेका लागि कार्यपालिका बैठक बोलाएका हुन्।

बालेनको सचिवालयका अनुसार त्यसअघि ११ बजे बजेट स्रोत समितिको बैठक बस्नेछ।

प्रमुख प्रशासकीय अधिकृतसँगको विवादका महानगरको बजेट आउन ढिलाइ हुँदै आएको थियो। अब कार्यपालिका बोलाइएसँगै बजेटको अन्योलता हटेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार