सोमबार, साउन ११ २०८३

सोमबार, साउन ११ २०८३

ललितपुर महानगरले सम्पदाको क्षेत्रमा कायापलट गरेको छ : प्रमुख महर्जन

शुक्रबार, असार २० २०८२

काठमाडौं । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले महालक्ष्मी मन्दिरको अलङ्कार निर्माणको लागि चाँदी हस्तान्तरण गरेको छ ।शुक्रबार ललितपुरमा एक कार्यक्रमको आयोजना गर्दै उनले महालक्ष्मी मन्दिरको अलङ्कार निर्माणको सन्दर्भमा ललितपुर महानगरपालिकाले लगभग २९ सय ४१ तोला चाँदी हस्तान्तरण गरेको बताए ।

‘चाँदी मन्दिरको लागि भनेर दिएको यो पहिलो पटक हो । हामीसँग यसको अनुभव छैन् । लगभग २९ सय ४१ तोला चाँदी हामीले हस्तान्तरण गरेका छौं । हस्तान्तरणपछिको काम गराउने अवस्थामा केही भन्न नसक्ने र आरोप लगाउन नसक्ने गरि काम गर्नको लागि अनुरोध गर्न चाहान्छु ।’

उनले भने, ‘चाँदी मन्दिरको लागि भनेर दिएको यो पहिलो पटक हो । हामीसँग यसको अनुभव छैन् । लगभग २९ सय ४१ तोला चाँदी हामीले हस्तान्तरण गरेका छौं । हस्तान्तरणपछिको काम गराउने अवस्थामा केही भन्न नसक्ने र आरोप लगाउन नसक्ने गरि काम गर्नको लागि अनुरोध गर्न चाहान्छु ।’

यस्तै, उनले महानगरमा अहिलेसम्म धेरै क्षेत्रमा धेरै काम गरे पनि त्यो मध्य सम्पदाको क्षेत्रमा कायापलट नै हुने गरि काम गरेको बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार