शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले गरे विश्व प्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको रंगशाला भ्रमण

बिहिबार, असार १९ २०८२

मेड्रिड (स्पेन), १९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले स्पेनको म्याड्रिडस्थित विश्व प्रसिद्ध फुटबल क्लब रियल म्याड्रिडको सान्टियागो बर्नाबाउ रंगशालाको भ्रमण गरेका छन् ।

बिहीबार प्रधानमन्त्री ओलीलाई क्लबका अन्तर्राष्ट्रिय निर्देशक पेद्रो मार्टिन दे मिगेलले स्वागतससिहत अत्याधुनिक रंगशालाको भ्रमण गराएका हुन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार