शनिबार, साउन ९ २०८३

शनिबार, साउन ९ २०८३

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी

शुक्रबार, असार १३ २०८२

काठमाडौँ, १३ असार । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।

करिब २ घण्टा ढिलो गरी सुरु भएको बैठकमा वर्तमान राजनीतिक विषयसहित प्रधानमन्त्री केपी ओलीको स्पेन भ्रमणलगायतका विषयमा छलफल हुने जनाइएको छ।

बैठकले सरकारका नियमित काम कारबाहीबारे छलफल गरी निर्णय गर्ने जनाइएको छ। प्रधानमन्त्रीको स्पेन भ्रमण भने यसअघि नै स्वीकृत भइसकेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार