मंगलबार, भाद्र ३० २०८३

मंगलबार, भाद्र ३० २०८३

प्रधान सेनापतिद्वारा गौरव कुमार के.सी. लाई दर्ज्यानी चिन्ह प्रदान

शुक्रबार, असार १३ २०८२

काठमाडौं, १३ असार । यही असार ९ गतेबाट उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी गौरव कुमार के.सी. लाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले जंगी अड्‌डामा आयोजित एक कार्यक्रमकाबिच आज दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।

पदोन्नतिसँगै उपरथी के.सी. पूर्वी पृतना हेडक्वार्टरको पृतनापतिमा नियुक्त भएका छन् ।

कार्यक्रममा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूकासाथै पदोन्नतिभ भएका रथीवृन्दको परिवारजनको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार